शुक्रबार, १४ वैशाख २०८१

बिहीबार प्रदेश प्रमुखको मनोनयन

समयपोष्ट २०७४ मंसिर २६ गते १:१४

सरकारले आगामी बिहीबार प्रदेश प्रमुखको मनोनयन गर्ने भएको छ ।

Advertisement

साथै सात वटै प्रदेशमा प्रदेशसभाको पहिलो बैठक बस्ने ठाउँ पनि साही दिन तोकिनेछ ।

स्रोतका अनुसार पुर्वप्रशासक, पुर्वउपकुलपति  निर्वाचन आयोगका पुर्वप्रमुखमध्येबाट प्रदेश प्रमुख तोक्ने तयारी सरकारले गरेको छ ।  आजको नागरिक बाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री