शनिबार, १५ वैशाख २०८१

अनुपमा खुँजेली मेगा बैंकको कार्यवहाक सीईओ

समयपोष्ट २०७४ मंसिर २५ गते ७:२९

मेगा बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा अनुपमा खुँजेली नियुक्त भएकी छिन्। अनिल केशरी शाहले बैंक छाडेपछि खुँजेलीलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मा दिईएको हो । तत्कालिन नेपाल ग्रिन्डलेज बैंक अहिलेको स्ट्यान्डर्ड चार्टर्ड बैकबाट करियर सुरु गरेकी खुँजेली नबिल बैक हुँदै मेगा बैंक पुगेकी थिइन्। खुँजेलीलाई यसअघि पनि बैंकको सीईओको लागि मुख्य दाबेदारको रुपमा लिइएको थियो ।

Advertisement

शाहले भने पुस १७ गतेबाट सेञ्चुरी कमर्सियल बैंकमा प्रमूख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री