शुक्रबार, १६ चैत २०८०

आरजुले नारदमुनीलार्इ मन्त्री बनाउन पहल गर्ने

समयपोष्ट २०७४ मंसिर २५ गते ७:१६

कांग्रेस नेतृ आरजु देउवा राणाले धनगढी क्षेत्रको बिकासका लागि नारदमुनी रानालाई मन्त्री बनाउन पहल गर्ने बताएकी छिन् । चुनावि परिणाम सार्वजनीक भएपछि मतदातालाई धन्यवाद दिन धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राणाले नारदमुनीलाई मन्त्री बनाउन आफूले माथि पहल गर्ने बताएकी हुन् । उनले आफु पराजित हुनुमा जातीय र भेगीय नाराले पनि काम गरेको बताईन् । उनले कांग्रेसभित्रको अशन्तुष्टि पनि आफ्नो हारको मुख्य कारक रहेको प्रष्ट पारिन् । प्रधानमन्त्री पत्नी समेत रहेकी राणाले ५ हजार भन्दा बढि मतान्तरमा नारदमुनीसँग कैलाली ५ मा पराजित भएकी थिईन्।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री