आइतबार, २३ फागुन २०७७

राप्रपा प्रजातान्त्रिकका नेता दीपक बोहोरालाई हराउँदै एमाले बौद्धिक नेता घनश्याम भुसाल विजयी

समयपोष्ट २०७४ मंसिर २४ गते २:३५

रुपन्देही क्षेत्र नम्बर ३ बाट एमालेका उम्मेदवार घनश्याम भुसाल विजयी भएका छन् । राप्रपा प्रजातान्त्रिकका नेता दीपक बोहोरालाई हराउँदै भुसाल विजयी भएका हुन् ।

Advertisement

भुसाल ३२ हजार ८ सय ६६ मत ल्याएर प्रतिनिधिसभा सदस्य चुनिएका हुन् । उनका प्रतिद्वन्द्वी दीपक बोहोराले २७ हजार ४२२ मत ल्याए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री