शुक्रबार, १४ वैशाख २०८१

तनहुँ क्षेत्र नम्वर २ मा एमालेका कृष्ण कुमार श्रेष्ठको अग्रता, कांग्रेसका नेता रामचन्द्र पौडेल ३ हजार १ सय २५ मतले पछाडी

समयपोष्ट २०७४ मंसिर २३ गते ७:४६

तनहुँ क्षेत्र नम्वर २ मा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल एमालेका कृष्ण कुमार श्रेष्ठ भन्दा ३ हजार १२५ मतले पछि परेका छन् । नेकपा एमालेका श्रेष्ठले १५ हजार ८ सय २४ मत प्राप्त गर्दा पौडेलले १२ हजार ६ सय ६४ मत पाएका छन् । अहिलेसम्म ३१ हजार ७७ मत गणना भइसकेको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री