बुधबार, १२ वैशाख २०८१

माओवादीका मोदीले फराकिलो मतान्तरले हराए कांग्रेस नेता महेश आचार्यलाई

समयपोष्ट २०७४ मंसिर २३ गते ७:१८

 मोरङको क्षेत्र नं. ४ मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता अमनलाल मोदी विजयी भएका हुन् । मोदीले कांग्रेस नेता महेश आचार्यलाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । मोदीले ६ हजार ७२९ मतान्तरले आचार्यलाई पराजित गरेका हुन् ।

Advertisement

मोदीले ३३ हजार ५२९ मत ल्याएका छन् भने प्रतिस्पर्धी कांग्रेस नेता आचार्यले २६ हजार ८०० मत मात्रै पाए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री