शुक्रबार, ७ वैशाख २०८१

ललितपुर–३ मा माओवादी केन्द्रकी नेतृ पम्फा भुसाल विजयी

समयपोष्ट २०७४ मंसिर २३ गते २:३४

ललितपुर क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रकी नेतृ पम्फा भुसाल विजयी भएकी छन् ।

Advertisement

२४ हजार ३६ मतसहित भुसाल निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका  मदनलाल अमात्यले २२ हजार ३३६ मत ल्याएका छन् । भुसाल माओवादी केन्द्रकी प्रवक्ता हुन् । उनी पूर्वमन्त्रीसमेत हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री