शुक्रबार, ७ वैशाख २०८१

धनुषामा विमलेन्द्र निधीभन्दा राजेन्द्र महतो अगाडी

समयपोष्ट २०७४ मंसिर २२ गते ११:०७

प्रदेश नं २ को धनुषा निर्वाचन क्षेत्र नं ३ को प्रारम्भिक  परिणाममा राजपा नेपालका राजेन्द्र महतो अगाडी छन् ।

Advertisement

उनले १३५५ मत ल्याउदा कांगे्रसका विमलेन्द्र निधीले १०६० मात्र ल्याएका छन् । त्यस्तै तेस्रो स्थानमा माओवादी केन्द्रका उम्मेदवार रामसिं यादवले २४४ मत ल्याएका छन् । अहिलेसम्म १४९ मत बदर भएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री