बिहीबार, १३ वैशाख २०८१

बाम गठबन्धन ५ स्थानमा विजयी, २२ मा अगाडि

समयपोष्ट २०७४ मंसिर २२ गते ४:०५

प्रतिनिधिसभा र प्रदेशसभाको मत गणनामा बाम गठबन्धनका उम्मेदवार पाँच  स्थानमा विजयी बनेका छन् भने २२ स्थानमा अगाडि छन् ।

Advertisement

 प्रतिनिधि सभातर्फ एमाले १२ र माओवादी केन्द १० स्थानमा अगाडि छ । त्यस्तै प्रदेशतर्फ एमाले १० र माओवादी केन्द्र ८ स्थानमा अग्रता लिएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री