शुक्रबार, १६ चैत २०८०

गोरखा–२ मा नारायणकाजीभन्दा बाबुराम ११ सय बढी मतले अगाडि

समयपोष्ट २०७४ मंसिर २२ गते ४:०१

गोरखा–२ मा नयाँ शक्तिका उम्मेदवार बाबुराम भट्टराईले माओवादी उम्मेदवार नारायणकाजी श्रेष्ठसँगको मतान्तर फराकिलो पारेका छन्।

Advertisement

१२ हजार ७ सय ४० मत गन्दा बाबुरामले ६५३४ मत पाएका छन् भने नारायणकाजीले ५३९९ मत ल्याएका छन्। उनीहरुबीच अहिले ११३५ को मतान्तर छ।

मतगणना जारी छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री