मंगलबार, ११ वैशाख २०८१

रुकुम पूर्वमा कमला रोका विजयी, माओवादी केन्द्रले खाता खोल्यो

समयपोष्ट २०७४ मंसिर २२ गते ३:४९

प्रतिनिधिसभा सदस्यका लागि रुकुम पूर्वबाट १६ हजार ९ सय ३४ मत ल्याएर कमला रोका  विजयी भएकी छन् ।

Advertisement

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना भइरहँदा पहिलो पटक रुकुम पूर्वबाट माओवादी केन्द्रका उम्मेद्वारले पहिलो खाता खोलेको हो । उनका निकटलम प्रतिद्धन्दी नेपाली कांग्रेसका हरिशकर घर्तीले ४ हजार ४ सय ६ मत मात्र पाएका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री