बिहीबार, १३ वैशाख २०८१

सिके राउतलाई प्रहरीले जनकपुरबाट किन पक्राउ गर्यो ?

समयपोष्ट २०७४ मंसिर २१ गते ५:०९

चुनाव विरोधी गतिविधि गरेको आरोपमा सिके राउत पक्राउ परेका छन् । उनलाई बिहिबार बिहान जनकपुरस्थित निवासबाटै पक्राउ गरेको हो । जनकपुरमा उनी  भाडाको घरमा बस्दै आएका थिए  । उनलाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याउने काम भएको छ ।   सिके राउतले मधेसमा भोट बहिस्कार गर्ने अभियान चलाउँदै आएका थिए । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री