शनिबार, १५ वैशाख २०८१

मतदाता परिचयपत्र नभए भोट हाल्न जाँदा यी कागजपत्र नछुटाउनुहोस्

समयपोष्ट २०७४ मंसिर २० गते ८:५१

दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मतदाता परिचयपत्र नभएकाले पनि मतदान गर्न पाउने भएका छन् । मतदानको लागि  मतदाता नामावलीमा नाम भने हुनु पर्नेछ । बुधबार निर्वाचन आयोगले

Advertisement

एक विज्ञप्ती जारी गर्दै मतदाता नामावलीमा नाम भएका मतदाताले आफ्नो परिचय खुल्ने नागरिकताको प्रमाणपत्र ,राहदानी,सवारी चालक अनुमतिपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएका अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने जनाएको छ । 

आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र भएका मतदाताले सोही मतदाता परिचयपत्रका आधारमा मतदान गर्न पाउनेछन् । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री