शुक्रबार, १४ वैशाख २०८१

निर्वाचनमा साना हतियार सुरक्षाका लागि चुनौती

समयपोष्ट २०७४ मंसिर १९ गते ३:२८

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा भारतीय सीमासंग जोडिएको बाँकेको सीमा क्षेत्रमा साना हतियार सुरक्षाका लागि चुनौती बनेको छ । खुला सीमाका कारण जुनसुकै नाकाबाट सहज रुपमा आवतजावतले जिल्लामा पेस्तोल जस्ता साना हतियार सुरक्षामा समस्या बनेको हो ।

Advertisement

निर्वाचन नजिकिएसंगै बाँके प्रहरीले चार पटक भारतीय नागरिक, नेपाली युवा भारतीइ सीमाबाट आउँदै गर्दा हतियारसहित पक्राउ पर्नुले हतियार चुनौती देखाएको छ । आजको नागरिक दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री