शनिबार, ५ जेठ २०८१

जन्मदिनमा मामा बने सलमान

समयपोष्ट २०७६ पुष ११ गते १६:०३

Advertisement

सलमान खान आजबाट ५४ बर्षमा प्रवेश गरेका छन् । जन्मदिनको अवसरमा उनले बहिनी अर्पिता खानबाट अमुल्य उपहार प्राप्त गरेका छन् । आजकै दिन खानकी बहिनीले छोरीलाई जन्म दिएकी छिन् ।

सलमानको बर्थडे सेलिब्रेट गरेपछि अर्पिता हिन्दुजा अस्पतालमा भर्ना भएकी थिइन् । त्यसपछि उनको सल्यक्रिया गरिएको थियो । उनले बिहान छोरीलाई जन्म दिएकी हुन् ।

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री