samayapost
मंगलबार, ४ कार्तिक २०८२
  • होम
  • बैंक
  • बिमा
  • स्टक
  • अटो
  • उर्जा
  • शिक्षा
  • निर्माण
  • शैली
  • म्यागेजिन
  • खेलकुद

कट्टेलचोक–आमाडाँडा सडक कालोपत्र

समयपोष्ट २०८१ जेठ ५ गते १०:३५

Advertisement

 

गोरखा नगरपालिकास्थित कट्टेलचोक–कट्टेलडाँडा हुँदै आमाडाँडा जोड्ने सडकखण्ड कालोपत्र गर्ने काम सम्पन्न भएको छ । ट्रयाक खुलेको करिब २६ वर्षपछि सो सडकखण्ड कालोपत्र गरिएको हो ।
गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयले रु चार करोड ११ लाख ५६ हजारको लागतमा कट्टेलचोक–आमाडाँडा सडकखण्ड कालोपत्र गरिएको पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेशप्रसाद सुवेदीले जानकारी दिनुभयो । गत वैशाखमा सडक कालोपत्र थालिएको हो ।
गोरखा नगरपालिका–८ र ९ जोड्ने उक्त सडकखण्ड २०५५ सालमा निर्माण गरिएको थियो । सडक कालोपत्र गरिएपछि जनजीवन सहज भएको स्थानीय शान्ता कट्टेलले बताउनुभयो । “सडक कालोपत्र नहुँदा वर्षौंदेखि कच्ची सडकमा बर्खामा हिलो र हिउँदमा धुलोले हैरानी खेप्दै आएका थियौँ”, उहाँले भन्नुभयो । पक्की सडक निर्माणपछि कृषिउपज बजारसम्म पु¥याउन सहज भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत

पुष्प व्यवसायी विस्थापित हुँदै गएपछि फूलको अभाव

सयपत्री फूल बिक्री भएपछि किसान खुसी

डेडिकेटेड तथा ट्रंक लाइन महसुल नबुझाएका उद्योगहरूको लाइन काट्न सुरु

आहा ! फुतफुते झरना

समय अगावै सुन्तला टिप्न बाध्य किसान

ताजा

चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत

पुष्प व्यवसायी विस्थापित हुँदै गएपछि फूलको अभाव

सयपत्री फूल बिक्री भएपछि किसान खुसी

डेडिकेटेड तथा ट्रंक लाइन महसुल नबुझाएका उद्योगहरूको लाइन काट्न सुरु

आहा ! फुतफुते झरना

लोकप्रिय

नेपाल टेलिकमद्वारा जीएसएम पोस्टपेडमा रिकरिङ सजिलो अनलिमिटेड प्याकेज सञ्चालन

जेन-जी अगुवा भन्छन्: सरकारले इतिहासको पानामा नाम लेखिने गरी काम गर्नुपर्छ

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

रुग्ण ठेक्का तोड्ने प्रक्रिया तीव्र : कन्काई पुलसहित १७ परियोजना कारबाहीको दायरामा

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

समयबोध मिडियाद्वारा प्रकाशित

सम्पादक
लेखनाथ न्यौपाने
सम्पादन संयोजन
प्रमिला बानियाँ
उप-सम्पादक
अशोक खनाल
रोशन अधिकारी (अमेरिका)
रमेश पोखरेल
बजार प्रतिनिधी
दीपक खनाल
samayapost.com

सम्पर्क

बागबजार,काठमाडौं
फोन: ०१-५३४५३०४
ईमेल: samayapost@gmail.com
विज्ञापनको लागि: ९८४९०६५१२६, ९८५११२८४७०
सूचना विभाग दर्ता नंं: १९९/७३-७४

हामीसँग जोडिनुस्