सोमबार, ७ जेठ २०८१

बिषालु सर्पले डस्ने वितिक्कै श्रीमानले श्रीमतीलाई टोकेपछि….

समयपोष्ट २०७६ पुष ७ गते १५:५६

Advertisement

विहारको समस्तिपुरमा एउटा गजबको घटना घटेको छ ।

एक विषालु सर्पले एक पुरुषलाई डसेपछि उनले श्रीमतीलाई तुरुन्तै टोके । ती पुरुषको अन्तिम इच्छा श्रीमतीसंगै जल्ने रहेको उनकी श्रीमतले बताएकी छिन् ।

तर श्रीमानले टोकेकी ति महिला भने जीवितनै छिन् । तर उनका श्रीमान भने बाँचेनन् । सर्पले टोक्ने पुरुषको नाम शंकर राय हो । उनले श्रीमतीलाई अत्यधिक माया गर्थे र उनको साथ मर्न चाहन्थे ।

उनकी श्रीमती अमीरी देवीले पतिको अन्तिम इच्छा संगै मर्ने रहेकोले,आफ्ना पतिले जबरजस्ती नगरेको आफुले नै हात दिएको बताएकी छिन् ।एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री