यसबर्षको एसईईको तालिका सार्वजनिक
समयपोष्ट
२०७६ पुष १ गते १२:००
यसबर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ६ गतेदेखि सुरु हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले २०७६ को एसईईको तालिका सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।
परीक्षा चैत १७ गतेसम्म सञ्चालन हुने बोर्डले बताएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया