बिहीबार, २० वैशाख २०८१

ज्योति विकास बैंकले घोषणा गर्यो लाभांश

समयपोष्ट २०७६ मंसिर १९ गते १२:०४

Advertisement

ज्योति विकास बैंकले गत आवको मुनाफाबाट लाभांश घोषणा गरेको छ। बैंकले गत आवको वितरण योग्य जगेडा तथा कोषबाट १२.७५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो।

मंसिर १८ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठले सो दरमा बोनस वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो बोनस शेयर वितरण गरिनेछ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री