मंगलबार, ८ जेठ २०८१

शाहिद कपूरकी श्रीमती मिराजस्तै देखिन्छिन् त श्रृङखला ?

समयपोष्ट २०७५ मंसिर १४ गते ७:५६

मिस वल्र्डको दौडमा रहेकी मिस नेपाल श्रृङखला खतिवडालाई भारतीय अभिनेता साहिद कपुरकी श्रीमती मिरा राजपुतसंग तुलना गरिएको छ । भारतको चर्चित अनलाईन पोर्टल दैनिक भाष्करले उनी मिराको डुब्लिकेट भएको उल्लेख गर्दै समाचार प्रकाशित गरेको छ ।

Advertisement

त्यसो त श्रृङखला आफैले केही समय अघि शाहिद कपूरसँगको एक तस्बिर ईन्स्टाग्राममा सेयर गरेकी थिईन् । शाहिद र मिराले हेलो म्यागजिनका लागि खिचेको एक तस्बिरमा श्रृङखलाले आफ्नो अनुहार चिप्काएर ईन्स्टाग्राममा तस्बिर सेयर गरेकी थिईन् । यस हिसाबले श्रृङखलाले पनि यो कुरा महसुस गरेको अनुमान लगाउन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री