शुक्रबार, ४ जेठ २०८१

शाहिद पत्नी मीराको ढाडमा ईशानले हात राखेपछि (भिडियोसहित)

समयपोष्ट २०७५ मंसिर २ गते ७:०९

बलिउड नायक शाहिद कपूरकी श्रीमती मीरा राजपूत र उनका देवर ईशान खट्टर बिहीबार मुम्बईमा आयोजित एक कार्यक्रममा देखिए । यी दुई देबर भाउजुबीचको सम्बन्ध निकै राम्रो बताइन्छ । तर सोही कार्यक्रमबाट फर्कदै गर्दा मीराले ईरानसँग यस्तो व्यवहार गरिन् जुन अचम्मित गरिदिने किसिमको छ ।

Advertisement

कार्यक्रममा देवर–भाउजु फोटोग्राफरलाई पोज दिइरहेका थिए । त्यतिबेला ईशानले मीराको ढाडमा हात राखे । यसो गर्दा मीराले उनको हात हटाइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री