मंगलबार, ८ जेठ २०८१

मुम्बई फर्किए रणबीर-दीपिका, यी दुईलाई हेर्न एयरपोर्टमा भीड (फोटोफिचर)

समयपोष्ट २०७५ मंसिर २ गते ६:५२

रणबीर सिंह र दीपिका पादुकोण आइतबार बिहान मुम्बई फर्किए । यी दुई बिहान ८ बजे एयरपोर्ट पुग्ने खबर सार्वजनिक भएपछि बिहान ६ बजेदेखि नै यी दुईलाई हेर्न बिहान ६ बजेदेखि उनीहरुको प्रतिक्षा गरिरहेका थिए ।

Advertisement

सिल्क कुर्ता र रातो रङको भारी सल ओढेकी दीपिकाले सिन्दुर र चुरा लगाएकी थिइन् ।

उनीहरुलाई हेर्न एयरपोर्टमा पुगेका प्रशंसकलाई रणबीरले हात हल्लाएर धन्यवाद दिए ।

Advertisement

रणबीर सिंह भने सेतो कुर्ता र गुलाबी रङको ज्याकेटमा देखिएका थिए । यी दुईको इटलीको लेक कोमोमा १४–१५ नोभेम्बरमा विवाह भएको हो ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री