मंगलबार, ८ जेठ २०८१

सेक्स गर्दा सिरान कतातिर पार्ने ? जसले दिन्छ बेग्लै मज्जा र शुभफल

समयपोष्ट २०७५ कार्तिक ३० गते १३:३९

शारीरिक सम्बन्ध बनाउन भन्दा पहिला केही स–साना कुरामा विचार गर्न जरुरी छ । जसले सेक्सलाई प्रभावित गर्ने गर्दछन् । त्यसका लागि सेक्सका सही आसनका बारेमा ज्ञान हुनु आवश्यक छ । त्यसैगरी सेक्सका लागि सही दिशाका बारेमा पनि ज्ञान हुन जरुरी छ । सही दिशामा रहेर सेक्स गर्दा त्यसको मज्जा बेग्लै हुने जानकारहरुले बताएका छन् ।

Advertisement

उत्तरतिर सिरान गरे सुत्दा सेक्सजीवन मात्रै प्रभावित हुने होइन स्वास्थ्य जीवनमा पनि नराम्रो प्रभाव पार्ने बताइएको छ । उत्तरतिर सिरानी गरेर सेक्स गरेपछि अधिक थकावट महसूस हुने खुलासा भएको छ । जसको प्रमुख कारण हो चुम्बकीय तरंङ हो ।

जसले मानव शरीरलाई प्रभावित गर्दछ । भने त्यसको ठीक उल्टो दक्षिणतिर सिरानी गरेर सुत्दा सम्बन्धनमा सकारात्मक प्रभाव पर्ने बताइएको छ । जसले सम्बन्ध गाढा हुने र सेक्समा धेरै मज्जा आउने बताइएको छ ।

त्यसैगरी पश्चिमतिर सिरानी राखेर सुत्दा र सेक्स गर्नाले यौनजीवन सामान्य रहने र गहिरो निन्द्रा पर्ने ज्योतिषीहरुको दावी छ । साथै पूर्वतिर सिरानी बनाई सुत्दा र सेक्स गर्नाले एउटा पार्टनर निक्रिय र अर्को कुन्ठित हुने उनीहरुको दावी छ ।

Advertisement

तपाईको पार्टनर दक्षिण दिशातिर सिरानी बनाई बढी सहज महसूस गर्छन भने यो दिशा सेक्सका लागि अति उपयुक्त हो । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री