मंगलबार, ८ जेठ २०८१

सोनम र अनुश्काको भन्दा महंगो दीपिकाको इन्गेजमेन्ट रिंग

समयपोष्ट २०७५ कार्तिक ३० गते ६:३०

दीपिका पादुकोण र रणवीर सिंहले कोन्कानी र शिख रितिमा इटालीको लेक कोमोमा नोभेम्बर १४ र १५ मा विवाह गरे । उनीहरुका दुई तस्वीरले अहिले सामाजिक सञ्जालमा भरिएको छ । तस्विरसंगै रणबीरले दीपिकालाई इनगेजमेण्टमा लगाइदिएको औँठीको मुल्य पनि बाहिरिएको छ । द हिन्दुस्तान टाइम्सले दीपिकाको इन्गेजमेन्ट औंठी करिव २ करोड माथि रहेको बताएको छ । यसअघि सोनम कपुरले ९० लाखको ‍औंठी विवाहमा लगाएकी थिइन्। त्यस्तै क्रिकेटर विराट कोहलीले अनुश्का शर्मालाई १ करोडको औंठी दिएका थिए।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री