मंगलबार, ८ जेठ २०८१

सेक्स गर्दा छिट्टै थाक्नुहुन्छ ? : अव यस्ता उपाए अपनाउनुहोस्

समयपोष्ट २०७५ कार्तिक २८ गते १४:०२

आफ्नी श्रीमतीको सेक्स इच्छा पुरा गर्न नसक्दा डिभोर्स भएका घटना त सुनिने गरेका छन् । तर, कसरी सन्तुष्ट पार्ने बारेमा शायदै सुन्नु र पढ्नुभएको होला ।

Advertisement

श्रीमतीलाई सन्तुष्ट पार्न पुरुषमा यौन क्षमता चाहिन्छ । जून विभिन्न कारणले कमी पनि हुँदै गइरहेको हुन्छ । यहाँ यौन शक्तिमा कमी ल्याउने कारण र बढाउन खानपानका केही यस्ता वस्तुका बारेमा बताइएको छ जसबाट यौनक्षमता बढ्नेछ ।

पुरुषहरुको यौन शक्तिमा कमी ल्याउने केही कारण

मसला

अत्याधिक मसला भएको खाना यौन शक्तिमा कमी ल्याउने एउटा कारण हुनसक्छ ।

रक्सी र तम्बाखुको प्रयोग

Advertisement

मदिरा, चुरोट र तम्बाखुको अत्यधिक सेवनबाट जननांग (गोप्य अंग)का कोशिकाहरुमाथि प्रभाव पर्छ र यो पनि यौन शक्ति कमजोर हुने एउटा कारण हुनसक्छ ।

डिप्रेशन

धेरै तनावबाट हार्माेनमा हुने परिवर्तन पनि यौन शक्ति कम गराउने कारणमा एक हो ।

मधुमेह र हाई ब्लड प्रेसर

डायबिटीज र हाई ब्लड प्रेसरले पनि यौन शक्ति कम गराउँछ ।

खानपानको केही यस्ता चीज, जसले यौन क्षमता बढाउँछ

सेतो मुसली (एक प्रकारको आयुर्वेदिक औषधि)

युनानी चिकित्साका अनुसार यौनशक्ति बढाउन सेतो मुसलीको प्रयोग बुहत फाइदाजनक हुन्छ ।

अदुवा

यौन शक्ति बढाउनमा यसको भुमिका पनि महत्वपूर्ण हुन्छ । यसकारण खानपिनमा जरुर मिसाउनुस् ।

बदाम

बदाम, पिस्ता, खजुरलाई हरेक दिन खादा तपाईमा जरुर फरक महसुस हुनेछ ।

लसुन

काँचो लसुनको २–३ वटा दैनिक सेवन गर्दा केहप् प्रभाव देखिनेछ ।

ताजा फल

रिपोर्टअनुसार यौन शक्तिको कमीबाट पीडित मानिसहरुले ताजा फललाई आफ्नो नियमित खुराकमा मिसाए राहत मिल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री