मंगलबार, ८ जेठ २०८१

दिपिका-रणबीर विवाह : गेष्ट लिष्टमा बलिउडका कुनै पनि नाम परेनन्

समयपोष्ट २०७५ कार्तिक २८ गते ८:०५

दिपिका र रणबीर सिंहको विवाह आज इटालीको लेक कोमोमा हुँदैछ । उनीहरुको विवाहमा जम्मा ४० जनालाई आमन्त्रित गरिएको बताइएको छ । पिंकविला रिपोर्टका अनुसार उनीहरुले विवाहमा बलिउडका कुनै पनि हस्तिलाई आमन्त्रित गरेका छैनन् ।

Advertisement

४० जना मध्ये शाहरुख खान,आदित्य चोपडा,फराह खान र निर्देशक सञ्जय लिला भंशालीलाई विवाहमा आमन्त्रित गरिएको बताइएको थियो तर यी कुनै पनि हस्तिको नाम ४० जनाको लिष्टमा नरहेको बताइएको छ । दिपिका रणबीर इटाली उड्नुअघि भंसाली र फराह खानको घरमा गएको तर विवाहको लागि इनभाइट नगरेको बताइएको छ ।

विवाहमा इनभाइट नगरेतापनि नोभेम्बर २८मा मुम्बइमा हुँने रिसेप्सनमा बलिउडका कयौँ हस्तिलाई आमन्त्रित गरिने बताइउको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री