शुक्रबार, ४ जेठ २०८१

यसकारण महिलाले सेक्सको बेला आवाज निकाल्छन

समयपोष्ट २०७५ कार्तिक २७ गते ८:४५

सेक्सका क्रममा महिलाहरुले आह, उ, उफ, आउच जस्ता आवाज निकाल्छ । धेरै पुरुषहरुले महिलाले आह, उ, उफ, आउच जस्ता आवाज निकालेपछि यसले चरम सन्तुष्टी प्राप्त गरिरहेका बुझ्छन । र आम बुझाई पनि त्यही नै हो । तर बेलायतमा गरिएको एक अध्ययनले २५ प्रतिशत महिला सेक्सका क्रममा आवाज निकालेर चरम आनन्द लिएको अभिनय गर्ने खुलासा गरेका छन्।

Advertisement

अध्ययन अनुसार सेक्स गर्दा महिलाहरु कराउँनु भनेको चरम सन्तुसष्ट पाउनु हो । शोधका अनुसार महिलाहरु सेक्स गरिरहेको बेला आह उह जस्ता आवाज यसकारण निकाल्छन् कि, जसले पुरुष साथीलाई उत्तेजित गर्न सकोस्। शोधकर्ताले १८ देखि ४८ वर्ष उमेर समूहका ७० महिलामा यस्तो शोध गरेका थिए।

अधिकांश महिलाहरु सेक्सवाट चरम आनन्द लिन नपाएको उक्त सोधमा उल्लेख छ । ९० प्रतिशत महिलाहरुले आफूहरु चरम आनन्दसम्म नपुगेको वताएका थिए । ८७ प्रतिशत महिलाहरुले चाहि आफ्नो पार्टनरप्रतिको प्रेम सम्वन्ध सुमधुर राख्नकै लागि यसरी आवाज निकाल्ने गरेको बताए ।

शोधकर्ताले यस व्यवहारको पछाडि ‘सेक्स लगायतका कार्यमा पुरुषप्रधान मानसिकता हावी भएको’ निष्कर्ष निकालेका छन् । यसैले नै महिलाहरु आफ्नो सन्तुष्टिका साथ सम्झौता गरेर पनि पुरुष पार्टनरलाई खुसी तुल्याइरहेका हुन्छन्।

Advertisement

महिलामा आर्गज्म अधिकांशतः फोर प्लेको क्रममा धेरै देखिने गरिन्छ । यस क्रममा महिलाहरु सेक्सी आवाज निकाल्ने गर्छन् । महिलाहरु यस्तो आवज त्यसवेला निकाल्छन्, जतिवेला पुरुषहरु चरमोत्कर्षमा पुगेका हुन्छन्। एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री