शुक्रबार, २८ वैशाख २०८१

ह्यालोइन अवतारमा साम्रागी

समयपोष्ट २०७५ कार्तिक १६ गते ७:१३

नेपालमा पछिल्ला केही बर्षमा पश्चिमेली संकृतीले विस्तारै कब्जा जमाइरहेको छ । नेपाली चलचित्रका कलाकारलाई पनि प्रेमदिवस, क्रिसमसदेखि हलोइनले प्रभाव पारिसकेको छ ।

Advertisement

पश्चिमेली देशमा मनाइने ह्यालोइन फेस्टिभलले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई पनि छपक्कै छोएको छ । उनले आफू पहिलो पटक ह्यालोइन बनेको उल्लेख गर्दै फोटो पोष्ट गरेकी छिन् । आफूलाई भूतको अवतारमा प्रस्तुत गर्दै मानिसहरुले यो पर्व मनाउने गरेका छन् । साम्राज्ञीको यो रुप झट्ट हेर्दा डरलाग्दो छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री