शनिबार, ८ वैशाख २०८१

डलर बढेर १ सय १० पुग्यो

समयपोष्ट २०७३ मंसिर ९ गते ६:५२

अमेरिकी डलरको नेपाली मुद्रासँगको बिनिमयदर बढेर १ सय १० रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले बिहिबारका लागि डलरको बिक्रीदर मूल्य १ सय ९ रुपैयाँ ९० पैसा तोकेको छ। त्यस्तै खरिददर मूल्य १ सय ९ रुपैयाँ ३० पैसा निर्धारण गरेको छ । 

Advertisement

। बुधबार डलरको बिक्रीदर मूल्य १ सय ९ रुपैयाँ ३८ पैसा तथा खरिदर मूल्य १ सय ८ रुपैयाँ ७८ पैसा थियो। 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री