शनिबार, १५ वैशाख २०८१

रविना अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित

समयपोष्ट २०७३ मंसिर ७ गते ६:४५

मेगा बैंककी नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठ अन्तरराष्ट्रिय अवार्ड अवार्डबाट सम्मानित भएकी छिन् । दक्षिण कोरियामा भएको एसिया मेडिकल एस्थेटिक कंग्रेसको अवसरमा बैंकर श्रेष्ठलाई ‘एसिया टप ब्रान्ड मास्टर ग्रान्ड’ अवार्डबाट सम्मानित गरिएको हो  ।

Advertisement

बैंकिङ क्षेत्रसँगसँगै देशको आर्थिक विकास, मानवीय तथा सामाजिक कार्यमा विशेष योगदान पुर्याएका कारण श्रेष्ठलाई सो अवार्डबाट सम्मानित गरिएको आयोजकले जनाएको छ । 

श्रेष्ठ यसअघि सिंगापुरबाट ‘लेडी अफ एक्सिलेन्स अवार्ड’ तथा मलेसियाबाट ‘गोल्डेन फोनिक्स अवार्ड’बाट सम्मानित भएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री