बुधबार, १२ वैशाख २०८१

महोत्तरी-४ बाट कांग्रेसका महेन्द्र राय यादव निर्वाचित

समयपोष्ट २०७९ मंसिर १० गते १९:०६

Advertisement

महोत्तरी क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका महेन्द्र राय यादव निर्वाचित भएका छन् ।

जनता समाजवादी पार्टीका सुरेन्द्र कुमार यादवलाई पराजित गर्दै यादव निर्वाचित भएका हुन् ।

यादवले २५ हजार ४२० मत प्राप्त गरे । जनता समाजवादी पार्टीका सुरेन्द्र कुमार यादवले भने २१ हजार २९६ मत प्राप्त गरे ।

यस्तै जनमत पार्टीका मनोज कुमार साहले १० हजार ३९ मत पाए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री