शुक्रबार, १४ वैशाख २०८१

रौतहट–३ बाट स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह निर्वाचित

समयपोष्ट २०७९ मंसिर ८ गते २०:३६

Advertisement

रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह निवार्चित भएका छन् ।

एमालेबाट राजीनामा दिएपछि सत्ता गठबन्धनको समर्थनमा साह ३२ हजार ४३७ मत ल्याएर विजयी भएका हुन् ।

साहका निकटतम् प्रतिद्वन्द्वी ओमप्रकाशले २५ हजार २ सय मत ल्याएका छन् ।

माओवादीका बागी उम्मेदवारी दिएका पट्टेलले ८ हजार ४५८ मत ल्याएर तेस्रो भएका छन् ।

साहले पाचाकल चुनाव चिन्ह लिएर चुनाव लडेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री