शुक्रबार, १४ वैशाख २०८१

आजबाट नेप्सेको नयाँ वेबसाइट संचालनमा

समयपोष्ट २०७९ कार्तिक २७ गते १२:३५

Advertisement

 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आजबाट नयाँ वेबसाइट संचालनमा ल्याएको छ ।

आइतबारबाट नेप्सेको नयाँ वेबसाइट https://www.nepalstock.com.np पूर्ण रुपमा संचालनमा आएको हो ।

नेप्सेले यस अघि नै सम्पूर्ण सुचिकृत कम्पनीहरुलाई नयाँ वेबसाइटको लागि लगइन आईडी लिनको लागि आग्रह गरेको थियो ।

नेप्सेले सञ्चालन गरेको नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स) को लगईन आइडी नलिएका सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई नेप्सेले कार्तिक २५ गते भित्र नै अनिवार्यरुपमा नट्सको लगईन आइडी लिईसक्न आग्रह गरेको थियो ।

नेप्सेका अनुसार कम्पनीहरुको सूचना तथा विवरणहरु नयाँ वेवसाइटबाट सार्वजनिक गर्नका लागि सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई नेप्सेको नट्सको लगईन आइडी अनिवार्य चाहिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री