अन्तत: छुट्टिए जेरी र शंकर

लोकप्रिय गायिका बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्री आजबाट औचिारिक रुपमा छुट्टिएका छन् ।

Advertisement

बिहीबार काठमाडौं जिल्ला अदालत पुगेर यी दुईले वैवाहिक सम्बन्धलाई टुंग्याएका हुन् ।

दुईबिच बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति भएको छ ।

जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री