बुधबार, १९ वैशाख २०८१

अरुण काबेलीको शेयरमूल्य समायोजन

समयपोष्ट २०७९ कार्तिक १८ गते ११:२०

Advertisement

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अरुण काबेली पावर लिमिटेडको शेयरमूल्य समायोजन भएको छ।

नेप्सेले कम्पनीको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ३६२ रुपैयाँ ७३ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो।

अघिल्लो कारोबार दिन कम्पनीको शेयर प्रतिकित्ता ३९९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री