शुक्रबार, १४ वैशाख २०८१

सन नेपाल लाइफले तिन जिल्लामा सम्पन्न गर्यो बिमा जागरण अभियान

समयपोष्ट २०७८ मंसिर ८ गते १७:४८

Advertisement

सन नेपाल लाइफले तिन जिल्लामा बिमा जागरण अभियान सम्पन्न गरेको छ ।

सन नेपाल लाइफले रुकुम,सल्यान,दाङको घोराहि,लमही,तुलसिपूर र हापुरे कार्यालयहरुमा बीमा जागरण अभियान सम्पन्न गरेको हो ।

 

सन नेपाल लाइफले उक्त कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान समेत गरेको छ ।

कार्यक्रम सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

 

देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दे आएको यस कम्पनीले निकट भविष्यमा नै सर्बसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री