मंगलबार, ११ वैशाख २०८१

तेस्रो पटक विवाह गर्दैछन् आमिर खान !

समयपोष्ट २०७८ मंसिर ७ गते १२:३०

Advertisement

बलिउड सुपरस्टार आमिर खानले तेस्रो विवाह गर्ने चर्चा चलेको छ ।

आमिर एक बलिउड नायिकासँग तेस्रो पटक विवाह गर्ने तयारीमा रहेका भारतीय मिडियाले लेखेका छन् ।

आमिरले फिल्म ‘लाल सिंह चड्डा’ सार्वजनिक भएपछि आमिर आफ्नो विवाहको घोषणा गर्ने बताईएको छ ।

आमिरले जुलाई ३ मा दोस्री पत्नी किरण रावसंग सम्बन्ध विच्छेद गरेका थिए ।

यी दुईको सम्बन्धविच्छेदको दोष नायिका फातिमा सना शेखमाथि लगाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री