बिहीबार, १३ वैशाख २०८१

डा. पुकारको टिमले गर्यो पूर्वमन्त्री दलजीत पत्नीको सफल मिर्गाैला प्रत्यारोपण

समयपोष्ट २०७८ मंसिर ५ गते १९:५१


पूर्वमन्त्री दलजीत श्रीपाइलीको श्रीमतीको मिर्गाैला प्रत्यारोपण सफल भएको छ ।

Advertisement

नेकपा माओवादी केन्द्रका नेता समेत रहेका श्रीपाईलीले भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा श्रीमती सुनकुमारीको मिर्गाैला प्रत्यारोपण गराएका हुन् ।

सुनकुमारीको मानवअंग प्रत्यारोपण केन्द्रको निर्देशकमा डा. पुकारचन्द्र श्रेष्ठको टिमले मिर्गाैला प्रत्यारोपण गरेको हो ।

यसअघि नेता श्रीपाइलीले काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरिएपनि सफल नभएपछि थुप्रै कष्ट बेहोर्नुपरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री