शुक्रबार, १४ वैशाख २०८१

नागबेली लघुवित्तको सेयरमूल्य कतिमा भयो समायोजन ?

समयपोष्ट २०७४ मंसिर १३ गते ६:१०

नागबेली लघुवित्तको सेयरमूल्य समायोजन भएको छ । नेप्सेले बुधबार कम्पनीको ४५.६ प्रतिशत बोनसपछि सेयर मूल्य समायोजन गरेको हो ।नेप्सेले कम्पनीको बोनसपछिको  सेयरमूल्य प्रतिकित्ता  २६१३ रुपैयाँ निर्धारण गरेको छ । जसअनुसार बुधबार प्रतिकित्ता २६१३ रुपैयाँलाई आधार मानेर कारोबार खुला हुनेछ । मंगलबार कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३८०४ रुपैयाँमा कारोबार भएको थियो । 

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री