बिहीबार, १५ चैत २०८०

 ‘मह जोडी ‘ले बीमाको आवश्यकता बारे देशभर जनचेतना जगाउने

समयपोष्ट २०७४ मंसिर १० गते १०:३०

कार्तिक २ गतेदेखि कारोबार थालेको सिटिजन लाइफ इन्स्योरेन्सले 'मह जोडी 'लाई कम्पनीको ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ । कम्पनीले मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यसँग सम्झौता गरेको हो । समझदारीपत्रमा कम्पनीका सहायक महाप्रबन्धक दिपबहादुर बिसी तथा मुख्य प्रबन्धक कवि फुयालले हस्ताक्षर गरेका छन् ।

Advertisement

मह जोडीले प्रत्येक परिवारको लागि जीवनबीमाको आवश्यकताको बारेमा देशभर जनचेतना जगाउने र जीवन बीमा गरी आफ्नो जीवन सुरक्षित गर्ने बानीलाई प्रोत्साहित गर्नेछन्।  
 
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री