शुक्रबार, १४ वैशाख २०८१

अभिनेत्री इशितालाई अधबैंशे मानिसले ट्रेन भित्रै गरेका थिए यौनहिंसा

समयपोष्ट २०७४ मंसिर १० गते ७:३३

 अभिनेत्री इशिता दत्तले आफू मालस्टेशनको शिकार भएको खुलासा गरेकी छन् । आफूसँग भएको घटनालाई खुलासा गर्दै कपिल शर्माको नयाँ फिल्म फिरंगीकी अभिनेत्री इशिताले एउटा अधबैंशे मानिसले उनलाई ट्रेनमा त्यस्तो व्यवाहार गरेको उल्लेख गरिन् ।

Advertisement

‘म कलेजा जाँदा मलाई त्यसरी छेडछाड भएको थियो । म ट्रेनमा कलेज जाने गर्दथें । एकपटक कसैले मलाई गलत तरिकाले छोयो । तर म चुप बसिने । नडराई मैले पुरै भिडमा उसको सातो खाइदिएँ, उ लाजले भुतुक्क भयो ।’, इशिताले भनिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री