शुक्रबार, १४ वैशाख २०८१

माउण्ट मकालुको ५० प्रतिशत हकप्रद आजबाट खुल्यो,कहाँ कहाँबाट गर्ने आवेदन ?

समयपोष्ट २०७४ मंसिर ७ गते ७:५०

माउण्ट मकालु डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रद आजबाट बिक्री खुल्ला गरेको  छ । बैंकले बिक्री खुल्ला गरेको तीन लाख ४५ हजार कित्ता हकप्रदमा पुष १२ गतेसम्म आवेदन दिन सकिन्छ । 

Advertisement

हकप्रदमा कात्तिक १६ गतेसम्म कायम भएका शेयरधनीले दुर्इ शेयर बराबर नयाँ एकको अनुपातमा आवेदन दिन पाउने छन्। बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआर्इबिएल क्यापिटल रहेको छ । आवेदकले एनआर्इविएल क्यापिटल लाजिम्पाट, मकालु डेभलपमेन्ट बैंकका केन्द्रिय तथा सम्पुर्ण शाखा कार्यालयहरु, नेपाल इन्भेष्टमेन्ट बैंकका शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, नारायणगढ, बुटवल र धनगढीबाट हकप्रदमा आवेदन दिन सक्छन् । 

हकप्रद निष्काशनपछि बैंकको चुक्ता पूँजी १० करोड ३७ लाख रुपैयाँ पुग्नेछ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री