शनिबार, १५ वैशाख २०८१

दलका घोषणपत्र, फोस्रा नारा: कृषकलाई ललिपप

समयपोष्ट २०७४ मंसिर ७ गते ३:२९

कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रीकरण, व्यवसायीकरण, बजारीकरण गर्दै कृषि व्यापार घाटा शून्यमा झारेर उत्पादनमा आत्मनिर्भरता बायम गर्ने, जस्ता नारा सबै दलको घोषणापत्रमा समेटिएका छन् ।

Advertisement

आसन्न निर्वाचनका लागि प्रमुख राजनीतिक दलको कृषिसम्बन्धी धारणा र प्रतिवद्धता पनि यीनै विषयमा केन्द्रीत छन् ।

यसपटक मात्रै हैन विगतमा दुइवटै संविधानसभा र स्थानीय निर्वाचनमा ल्याइएका घोषणापत्रमा पनि कृषि क्षेत्रको विकासका मिठा नारा नलगाइएका होइनन् ।

तर, दलका घोषणापत्रहरुले फेरि पनि कृषि क्षेत्र र मुलुकका दुईतिहाई जनसंख्या ओगटेका कृषकलाई ललिपप देखाएजस्तो मात्र देखिन्छ । किरण आचार्यले आजको कारोबारमा लेखेका छन् । आजको कारोबारबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री