शुक्रबार, ७ वैशाख २०८१

सरकारले एडीबीको १ सय ५० मिलियन अमेरीकी डलर सहयोग स्वीकार गर्ने

समयपोष्ट २०७४ मंसिर ६ गते ६:५९

सरकारले एसियाली विकास बैंकले सहायता स्वरुप दिने भनिएको १ सय ५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने निर्णय गरेको  छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त रकम स्वीकार गर्ने निर्णय गरेको हो । उक्त रकम नयाँ शहरको निर्माण तथा हालका शहरी सरचनाको आधुनकिकिरणको लागि खर्च गरिने छ ।

Advertisement

अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार  बैठकले सरकारका नियममित प्रशासनिक निर्णयहरु पनि गरेको  छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री