शुक्रबार, १६ चैत २०८०

प्रकाश दाहाल अस्पताल भर्ना, अवस्था गम्भिर

समयपोष्ट २०७४ मंसिर ३ गते २:४४

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पुत्र प्रकाश गम्भिर बिरामी भएर अस्पताल भर्ना भएका छन् । हृदयघात भएपछि उनलाई बिहान ६ बजे नर्भिक अस्पताल भर्ना गरिएको हो । 

Advertisement

पारिवारिक स्रोतका अनुसार उनको अवस्था गम्भिर रहेको छ । आज बिहान ५ बजेर ३८ मिनेट जाँदा उनलाई हृदयघात भएको थियो । उनलाई नर्भिकमा पौने ६ बजे ल्याइएको र अहिले उपचारको प्रक्रिया चलिरहेको पारिवारिक स्रोतले जानकारी दियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री