शुक्रबार, ७ वैशाख २०८१

बुधबार नेप्से ११.२३ अंकले घट्यो 

समयपोष्ट २०७४ कार्तिक २९ गते ९:३०

मंगलबार बढेको सेयरबजार बुधबार पुन: घटेको छ । बुधबार नेप्से परिसुचक ११.२३ अंकले घटेर १५०४.७९ अंकमा झरेको छ । यसदिन १ सय ६० कम्पनीको ११ लाख कित्ता सेयर ५९ करोढ रुपैयाँ बराबरमा किनबेच भएको छ । आज चिलिमे जलविद्युत कम्पनीको सेयर सबैभन्दा बढी किनबेच भएको छ । बुधबार होटल समुह उपसुचक १५.१३, उत्पादनमुलक समुह २६.०७ र अन्य समुह उपसुचक ४.९१ अंकले बढेका छन् भने अन्य सबै उपसुचकहरु घटेका छ । 
यसदिन बाणिज्य बैंक समुह ८.९३,ब्यापार ३.३,  बिकास बैंक १५.३४,जलविद्युत ४६.०८,फाईनान्स १०.३८,बिमा १०३.८३, र लघुवित्त समुह उपसुचक १८.१४ अंकले घटेको छ । 
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री