शनिबार, ८ वैशाख २०८१

कञ्चन डेभलपमेण्ट बैंकको १६.०३ प्रतिशत बोनस सेयर प्रस्तावित

समयपोष्ट २०७४ कार्तिक २७ गते ७:३६

कञ्चन डेभलपमेण्ट बैंकले गत बर्षको मुनाफाबाट १६.०३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । साथै बैंकले कर प्रयोजनका लागि ०.८४ प्रतिशत नगद लाभांस समेत प्रस्ताव गरेको छ । बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकको स्वीकृती पश्चात बैंकको साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री