बिहीबार, ६ वैशाख २०८१

साताको अन्तिम दिन यस्तो रहयो सेयर कारोबार

समयपोष्ट २०७४ कार्तिक १६ गते ९:२३

साताको अन्तिम दिन बिहीबार नेप्से परिसुचक ३.७ घटेर १५२२.८१ विन्दुमा झरेको छ । यसदिन १ सय ५५ कम्पनीका ११ लाख कित्ता सेयर ४५करोड रुपैयाँ बराबरमा किनबेच भएका छन् । आज नेपाल इन्भेष्टमेण्ट बैंकको संस्थापक सेयर सबैभन्दा बढी किनबेच भएको छ । 
आज उपसुचकहरु मिश्रित देखिएका छन् । आज ब्यापार समुह ६.५९, जलविद्युत समुह १४.०१,फाईनान्स ०.३३,बिमा १०.५२ अंकले उकालो लागेका छन् । त्यस्तै बाणिज्य बैंक समुह ३.७७,होटल समुह ०.९७,विकास बैंक ६.७७ ,उत्पादनमुलक क्षेत्र ६.०५,अन्य समुह ७.८१ र लघुवित्त समुह १४.२६ अंकले ओरालो लागेका छन् । 
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री