मंगलबार, ४ वैशाख २०८१

नेप्से परिसुचक ७.०२ अंकले घट्यो, कारोबार रकम ४२ करोड रुपैयाँ

समयपोष्ट २०७४ कार्तिक १५ गते ९:२७

बुधबार नेप्से परिसुचक ७.०२ अंकले घटेर १५२६.५१ अंकमा झरेको छ । यसदिन १ सय ५९ कम्पनीका १० लाख कित्ता सेयर ४२ करोड रुपैयाँ बराबरमा किनबेच भएका छन् । 
यसदिन राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयर सबैभन्दा बढी किनबेच भएको छ । 
आज उत्पादनमुलक २३.४८ र अन्य समुह परिसुचक ०.५८ अंकले बढेका छन् भने अन्य सबै उपसुचक घटेका छन् । आज बाणिज्य बैंक समुह ६.४७,होटल समुह ९.६१,बिकास बैंक समुह १३.४१,जलबिद्युत समुह ६.८६,फाईनान्स ३.८८,बिमा ४९.७ र लघुवित्त समुह १२.९३ अंकले घटेका छन् । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री