आइतबार, ६ जेठ २०८१

यी नायिकाले पुर्व राजा ज्ञानेन्द्रसँग टाँसिएर तस्विर खिचाएपछि……

समयपोष्ट २०७६ मंसिर १ गते ११:५८

Advertisement

चर्चित नायिका पूजा शर्माले राजपरिवारसंगको दुई तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् ।

आइतबार सार्वजनिक गरिएको पहिलो तस्विरमा उनी पुर्व राजा ज्ञानेन्द्र शाहसंग देखिन्छिन् भने दोस्रो तस्विरमा उनले पुर्व युवराज्ञी हिमानीसंग सेल्फि लिदैँ गरेको देखिन्छ । तर उक्त तस्विर कहिले लिएको हो भन्ने बारे भने उनले केही पनि खुलाएकी छैनन् ।

हाल नायिका शर्मा ‘म यस्तो गीत गाउँछु २’ को सुटिङमा व्यस्त छिन् । नायिका शर्माद्धारा अभिनित चलचित्र ‘पोइ पर्यो काले’ सिनेमा हलमा प्रदर्शन भइरहेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री